देश/प्रदेश « Khabarhub

भक्तपुरमा समानुपातिकतर्फ रास्वपा पहिलो

भक्तपुर – भक्तपुरमा समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ । भक्तपुर क्षेत्र नं १ मा ४२ हजार ४४० र क्षेत्र नं २ मा ४३ हजार ३३२ गरी कूल ८५ हजार ७७२ मत गणना गरिएको हो । मत परिणामअनुसार समानुपातिकतर्फ क्षेत्र नं १ मा रास्वपा ४२ हजार ४४० मत ल्याएर पहिलो बनेको छ । नेमकिपाले…