देश/प्रदेश « Khabarhub

बाढीले क्षति पुर्‍याएको लोकभार्ग भदौ ३ देखि खुल्ने

बागलुङ- बाढीले क्षति पुर्‍याउँदा जिल्लाको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आगामी मङ्गलबार (भदौ ३ गते)देखि खुल्ने भएको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा बाढीले क्षति पुर्‍याउँदा १३ दिनदेखि लोकमार्ग ठप्प रहेको छ । तुरतुरे ताल फुट्दा बडिगाड खोलामा आएको बाढीले २०० मिटर लोकमार्ग बगाएपछि यातायात सेवा प्रभावित बनेको हो । पहिलेको भन्दा दश…