Live on
Your Voice, Your Power
चितवन- पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका पत्रकार रवि लामिछानेको पक्षमा उत्रिएका समर्थकको भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको छ । जिल्ला प्रहरी कार्याल बाहिर जम्मा भई नाराबाजी गरिरहेका समूहको भीड अनियन्त्रित भएपछि प्रहरीले चार राउण्ड अश्रुग्याँससमेत प्रहार गरी भीड तितरवितर बनाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेलाई…