देश/प्रदेश « Khabarhub

महाकालीमा पानीको बहाव उच्च, चार पांग्रे सवारीसाधन सञ्चालनमा रोक

कञ्चनपुर–महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । पानीको बहाव बढेपछि नेपाल–भारत आवतजावत गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारीसाधान सञ्चालनमा रोक लगाएको छ । गएरातिदेखि वर्षा हुँदा महाकालीमा पानीको बहाव बढेको हो । बहाव बडेपछि विहीबार बिहानैदेखि चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार पानीको बहाव बढ्दै गएको छ…