देश/प्रदेश « Khabarhub

हलेसीमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाउँदै

खोटाङ – खोटाङको हलेसी बजारमा भएको आगलागी नियन्त्रणका लागि जिल्लास्थित तीनवटै सुरक्षा निकाय र स्थानीय जुटेका छन् । हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा भएको आगलागी नियन्त्रणका लागि जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै स्थानीय प्रयासरत रहेका निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले जानकारी दिए। आगलागीबाट दुईवटा घरमा पूर्णरुपमा…