देश/प्रदेश « Khabarhub

विविध कार्यक्रम गरी बाल दिवस मनाइयो

रुपन्देही– ५५ औं बाल दिवस मुलुकभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । “सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार” भन्ने मुल नाराका साथ बाल दिवस मनाइएको हो । यसैबीच सियारी गाउँपालिका ७ रुपन्देहीको हिरागञ्जमा रहेको लुम्बिनी बाल क्लबले पनि विभिन्न कार्यक्रम गरी बाल दिवस मनायो । क्लबले दिवसको अवसरमा आइतबार बिहान बालबालिकाको अधिकार सम्बन्धी विभिन्न…