देश/प्रदेश « Khabarhub

फेवातालको डिल भासियो, दुर्घटनाको उच्च जोखिम

कास्की– पोखरा फेवाताल किनाराको रातो डाँडा क्षेत्रको सडक भासिएको छ । गएराति परेको भारी वर्षाका कारण फेवाताल किनारस्थित रातो डाँडा नजिकको सडक भासिएको हो । सो क्षेत्रमा करिब एक सय मिटर सडक भासिएछ । १० मिटर सडक भासिएर पहिरो गएको छ भने करिब ४० मिटर जति सडक दबिएर पहिरो खस्ने अवस्थामा पुगेको छ । सडक…