Live on
Your Voice, Your Power
कैलाली- सुदूरपश्चिम प्रदेशसभा बैठकले लोकसेवा आयोगसम्बन्धी विधेयक संसदमा पेश गरेको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ टेबुल गरेका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधेयक पारित भएपछि प्रदेश सरकारलाई आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन हुने…