Live on
Your Voice, Your Power
काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उचित कारण नदेखिए कर्मचारीहरुलाई अध्ययन विदा नदिने स्पष्ट पारेका छन् । मन्त्री पण्डितले अध्ययन विदाका लागि बाहिर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको उल्लेख गर्दै उचित कारण पेश गरेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययन गर्न जान दिने प्रष्टयाए । मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन…