देश/प्रदेश « Khabarhub

सीपमूलक तालिमप्रति बेरोजगार युवाको आकर्षण

बाँके- नेपालगञ्जस्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले प्रदान गर्ने सीपमूलक तालिमप्रति बेरोजगार युवाको आकर्षण देखिएको छ । केन्द्रबाट प्रदान हुने विभिन्न समयावधिका तालिममा यस क्षेत्रको बाँके, बर्दियालगायत टाढा-टाढाबाट समेत युवाहरु आउने गरेको केन्द्रका प्रमुख जेन्टिल गौतमले बताए । उनले तालिम केन्द्रले तालिममार्फत वर्षेनी सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्दै आएको जानकारी दिँदै तालिममा सहभागीमध्ये ७०…