Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिकाले तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने अत्याधुनिक उपकरणसहितको मोबाइल भ्यान ल्याउने भएको छ । पछिल्लो समय तरकारीमा विषादीको मात्रा अत्याधिक रहेको खबर फैलिएसँगै महानगरले यो योजना अघि सारेको हो । काठमाडौं महानगरपालिकाको नगरसभाले हालै पारित गरेको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमबारे जानकारी दिन आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विषादी परीक्षण…