देश/प्रदेश « Khabarhub

बँदेलको आक्रमणबाट २ घाइते

काठमाडौं– डोटीमा जंगली बँदेलको आक्रमणमा परी २ जना घाइते भएका छन् । डोटीको केआइसिंह गाउँपालिका–१ बाउजेलामा खेतमा काम गरिरहेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गर्दा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा ३२ वर्षीय जगत विक र ३२ वर्षीय इन्द्र विक रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये जगत विकको अवस्था गम्भीर छ । उनलाई उपचारका…