देश/प्रदेश « Khabarhub

पेस्तोल देखाएर ४ लाख लुटपाट, लुटेरा फरार

रुपन्देही– रुपन्देहीमा लुटेरा समुहले पेस्तोल देखाएर चार लाख लुटपाट गरेका छन् । गैडहवा गाउँपालिका–४ का रेशमकुमारी मल्लले लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको रु चार लाख मंगलबार अपराह्न लुटपाट भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका दुई व्यक्तिले लुटेर फरार भएको र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । सु १ ह ३३७ नम्बरको अटो…