Live on
Your Voice, Your Power
सिरहा – सिरहाको लहान नगरपालिकाले चिसो मौसमलाई मध्यनजर गर्दै ४५ जना असहाय ज्येष्ठ नागरिक तथा एकल महिलालाई फाइबर सिरक वितरण गरेको छ । स्नेह वृद्धाश्रम लहानको सहजीकरणमा आयोजित कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले सिरक वितरण गरे । नगरप्रमुख चौधरीले भने, “चिसोका कारण कुनै पनि ज्येष्ठ नागरिक कष्टमा नपरुन् भन्ने उद्देश्यले नगरपालिकाले सिरक वितरणलाई निरन्तरता दिँदै आएको…