Live on
Your Voice, Your Power
वीरगन्ज– पर्साको वीरगन्जमा आफ्ना बुवाको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आएका एक युवक पक्राउ परेका छन् । बुवाको नाममा मोटरसाइकलको लाइसेन्सका लागि ट्राइल दिन आएका बेला २१ वर्षीय युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१३ बस्ने २१ वर्षीय अमित रुङ्टा छन् । अमित आफ्ना बुवा राजकुमार रुङ्टाको लागि…