Live on
Your Voice, Your Power
सर्लाही – सर्लाहीको बागमती नगरपालिकास्थित सक्रौल टोलमा सोती खोलाले बगाएर एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वडा नं ९ सक्रौल टोलका सोगारथ महतोका छोरा १५ वर्षीय मुकेश महतो रहेका प्रहरीले जनाएको छ । आज साँझ अविरल वर्षासँगै आएको भेल तर्ने क्रममा बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी…