देश/प्रदेश Archives | Page 230 of 2017 | Khabarhub Khabarhub

भागबन्डा नमिल्दा मधेशमा सकस, अर्थमा मिलेन कांग्रेस र मुख्यमन्त्रीको कुरो

जनकपुरधाम - केन्द्रीय सत्ता समीकरण फेरबदलसँगै मधेश प्रदेशमा सबैभन्दा पहिला नेपाली कांग्रेस र नेकपा एमालेको निर्णय कार्यान्वयनमा आएको छ । एमाले नेतृत्वको गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि नेकपा माओवादी केन्द्रसहित चारदललाई मुख्यमन्त्री सतीशकुमार सिंहले मन्त्रिमण्डलबाट हटाइसकेका छन् । उनले कांग्रेस र एमालेको समर्थनमा विश्वासको मत पनि प्राप्त गरे । त्यसअनुसार कांग्रेस, एमाले र लोसपा नेपालले…