देश/प्रदेश Archives | Page 239 of 2004 | Khabarhub Khabarhub

महिलामन्त्री चौधरी र चिनियाँ कूटनीतिज्ञ लिउ युहे नेतृत्वको टोलीबीच भेट

काठमाडौं - महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीसँग चिनियाँ कूटनीतिज्ञ लिउ युहे नेतृत्वको टोलीले भेट गरेको छ । आज मन्त्रालयमा भएको भेटमा उनीहरुबीच राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालित महिला सशक्तीकरणसम्बन्धित विभिन्न कार्यक्रमबारे छलफल भएको थियो । मन्त्री चौधरीले महिलाविरुद्ध हुने कूरीति, सामाजिक भेदभाव, जोखिममा परेका महिलाको उद्धार तथा संरक्षण र रोजगारी सिर्जनालगायतका क्षेत्रमा सहयोग…