Live on
Your Voice, Your Power
जनकपुरधाम- मिथिलाको प्राचीन र हाल मधेश प्रदेशको राजधानी जनकपुरधाम ‘५२ कुटी ७२ कुण्ड’को उपमाले प्रख्यात छ । विश्वका करोडौँ हिन्दुहरूको धार्मिक आस्थाको केन्द्रको रूपमा समेत जनकपुरलाई चिनिन्छ । कुटी भन्नाले मन्दिर बुझिन्छ । जनकपुरलाई ‘५२ कुटी र ७२ कुण्ड’हरूको नगर भनिए पनि यहाँ कुटी र कुण्डहरूको संख्या यसभन्दा निकै बढी रहेको पाइन्छ । जनकपुर राजर्षि…