देश/प्रदेश « Khabarhub

महिला उद्यमीका लागि बिमस्टेक सिसिआई गठन गर्नुपर्छः पूर्वअध्यक्ष राणा

नयाँदिल्ली – नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले महिला उद्यमीहरूको क्षमता अभिवृद्धि र नीति वकालतको लागि बिमस्टेक सिसिआई गठन गर्नु पर्ने बताएकी छन् । भारतको नयाँदिल्लीमा बुधबार आयोजित बिमस्टेक बिजनेस समिट २०२४ मा आर्थिक सशक्तिकरणको समावेशी सम्बन्धमा विषयक छलफलमा बोल्दै पूर्वअध्यक्ष राणाले यस्तो बताएकी हुन । उनले निरन्तर र आर्थिक गतिविधिमा समावेशीकरणका नयाँ उब्जिएका…