देश/प्रदेश Archives | Page 277 of 2039 | Khabarhub Khabarhub

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

धनुषा– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले १८ महिनाको अवधिमा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् । पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेकपा एमाले, नेकपा माओवादी केन्द्र समर्थन फिर्ता लिएर सरकारबाट…