Live on
Your Voice, Your Power
काठमाडौं - छुवाछुतको विरुद्ध कानुन बनेको धेरै वर्ष बितिसक्यो । तर समाजमा आज पनि जातकै कारणले ज्यानसम्म गुमाउने पर्ने अवस्था छ । २०७७ साल जेठमा जाजरकोटमा नवराज विक सहित ६ जनाको हत्या भएको घटनाले जोकोहीको मंथिङगल हल्लिन्छ । अझ उनका बुवाआमाको अवस्थाअनुमान नै लगाउन सकिन्न । दिनरात छोराको यादले छटपटीले हुने उनका बुवा मुनलालले दुखेसो…