देश/प्रदेश Archives | Page 283 of 2037 | Khabarhub Khabarhub

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

जनकपुरधाम- नागरिकता प्रकरणमा यही मंगलबार पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ । सिरोहियालाई धनुषा जिल्ला अदालतको ५ नम्बर इजलासका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले शुक्रबारदेखि थप तीन हिरासतमा राख्ने अनुमति दिएको हो । धनुषा अदालतको पाँच नम्बर इजलासमा पेस गरिएपछि भएको पक्ष विपक्षका…