देश/प्रदेश Archives | Page 288 of 2037 | Khabarhub Khabarhub

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार आज बिहान ३ बजेतिर जनकपुरधामको थापाचोकमा बा २१ च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । धनुषाको शहिदनगर नगरपालिका– ८ का बासिन्दा ३२ वर्षीय रोहिता राजधानी जनकपुर अनलाइनमा कार्यरत…