Live on
Your Voice, Your Power
तनहुँ– तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना हुने भएको छ । दुई वर्षअघि २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पराजित स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले उच्च अदालत पोखरामा दिएको रिटको पक्षमा फैसला आएपछि पुनः मतगणना हुने भएको हो । अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो ।…