देश/प्रदेश Archives | Page 299 of 1912 | Khabarhub Khabarhub

बागमती प्रदेशमा अस्पताल सुदृढीकरण कार्यक्रम सञ्चालन

चितवन– बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ‘एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढीकरण एवं सबलीकरण कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । प्रदेशमा चिकित्सक नभएका अस्पतालमा चिकित्सकीय सेवा दिने र भएका ठाउँमा चिकित्सक थप गरी सेवा प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । स्वास्थ्यमन्त्री उत्तम जोशीका अनुसार प्रदेशभित्रका ६६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेकामा हरेक निर्वाचन क्षेत्रमा…