Live on
Your Voice, Your Power
बुटवल – लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्दै मुख्यमन्त्री आचार्यले पुनर्गठित मन्त्रिपरिषद् गठन गरेका हुन्। नवगठित मन्त्रिपरिषद्मा पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन् । जसअनुसार नेकपा (एमाले)बाट चार जना र जनता समाजवादी पार्टी (जसपा)बाट एक जना मन्त्रीलाई जिम्मेवारी…