देश/प्रदेश Archives | Page 325 of 2031 | Khabarhub Khabarhub

भूकम्प प्रभावित क्षेत्रमा पत्रकारका लागि घुम्ती शिविर 

रुकुम पश्चिम - भूकम्प प्रभावित क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीको लागि रुकुम पश्चिमको चौरजहारीमा घुम्ती शिविर तथा पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । सूचना तथा प्रसारण विभाग र नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको आयोजनामा तीन दिने कार्यक्रम सम्पन्न भएको हो । शिविरबाट रुकुम पश्चिम, जाजरकोट र सल्यान जिल्लाका ११ जना पत्रकारहरूलाई प्रेस पास…