देश/प्रदेश « Khabarhub

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अवरुद्ध भएको छ ।  मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिरोले बागलुङ खण्ड अवरुद्ध भएको हो । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनले प्रहरी…