देश/प्रदेश « Khabarhub

देशभरको मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै नेपालको पूर्वी भूभागमा सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव परेको छ । महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली…