देश/प्रदेश Archives | Page 340 of 1745 | Khabarhub Khabarhub

पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

हेटौँडा– मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । काठमाडौं–हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएसँगै सवारी आवागमन रोकिएको छ ।  आइतबार बिहान साढे ९ बजेदेखि नौबिसे, भैसे, पालुङ हुँदै हेटौँडा जाने सवारी साधन रोकिएका  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  पहिरो हटाएर यातायात सेवा सुरु गर्ने तयारी भइरहेको…