Live on
Your Voice, Your Power
डोटी – जलवायु परिवर्तनका कारण मौसममा आउने उतारचढावले गर्दा किसानले बर्सेनि क्षति बेहोर्नु परेको छ । कहिले सुक्खा तथा कहिले अत्यधिक वर्षा, असिना, बाढी, पहिरो, रोगव्याधिजस्ता जोखिमका कारण बालीनालीको क्षति हुने गरेको छ । यस्ता जोखिमलाई सम्बोधन गर्नका लागि कृषि बीमा कार्यक्रम लागू गरिएको छ । किसानलाई सुरक्षित अनुभूति गराउने तथा व्यावसायिक कृषितर्फ उन्मुख गराउने…