Live on
Your Voice, Your Power
काठमाडौं - नेपालका राजनीतिक दलमा उद्घाटन मोह कती होला ? धेरै सोच्नु पर्दैन ! मेलम्ची खानेपानी आयोजनाको हविगत हेर्नुभयो भने सबै कुरा छर्लङ्गै हुन्छ। निर्माण सुरु गरेको २२ वर्षमा काठमाडौं झरेको मेलम्ची हालसम्म स्थायी बन्न सकेको छैन। विक्रम संवत २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भएपछि निरन्तर कार्य भइरहेको मेलम्चीको २०७७ असार २१ मा…