देश/प्रदेश Archives | Page 343 of 2029 | Khabarhub Khabarhub

काठमाडौंको सडकमा बेहोस भेटिएका युवाको निधन

काठमाडौं- काठमाडौंको सडकमा बेहोस अवस्थामा भेटिएका एक जनाको निधन भएको छ। काठमाडौंको गोठाटारमा कृषि फार्म सञ्चालन गर्ने युवक बिहीबार गोठाटारकै सडकमा राति १२ बजेतिर बेहोस अवस्थामा फेला परेका थिए । त्यसरी फेला पर्नेमा ३३ वर्षीय दिलीप कट्टेल रहेका छन् । उनको आज वीर अस्पतालमा मृत्यु भएको हो । उनी मादक पदार्थ सेवन गरेको अवस्थामा फेला…