देश/प्रदेश « Khabarhub

कर्णालीमा साढे ६ वर्षपछि माओवादी प्रतिपक्षमा

सुर्खेत– नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभामा प्रतिपक्षमा पुगेको छ । सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा पुगेको हो । सङ्घीय सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य भएपछि कर्णालीमा माओवादी सरकारबाट बाहिरिएको हो । प्रदेश संरचना कार्यान्वयन भएको साढे ६ वर्षमा कर्णालीमा…