देश/प्रदेश Archives | Page 346 of 1732 | Khabarhub Khabarhub

संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पञ्चे बाजा वितरण

तनहुँ– जिल्लाको भानु नगरपालिका कार्यालयले कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले पञ्चे बाजा वितरण गरेको छ । नगरपालिकाको सामाजिक विकास शाखाबाट आठ थान पञ्चेबाजा खरिद गरी माग भई आएका समूहलाई वितरण गरेको हो ।  समुदायमा रहेका मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले पञ्चेबाजा प्रदान गरेको उपप्रमुख उमा गोतामेले जानकारी दिइन्। उनका…