Live on
Your Voice, Your Power
बागमती– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक विहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१–८२ को विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (करबाहेक) विधेयकमाथि छलफल हुने संभावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । यसअघि गत शुक्रबार बसेको प्रदेशसभा बैठकमा…