देश/प्रदेश Archives | Page 349 of 1734 | Khabarhub Khabarhub

आर्थिक वर्ष २०७९-८० मा दाङका २९८ घरेलु उद्योग बन्द

घोराही– दाङमा आर्थिक वर्ष २०७९-८० मा दुई सय ९८ घरेलु तथा साना उद्योग बन्द भएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार वाणिज्यतर्फ तीन सय २३ साना उद्योग बन्द भएका छन् । बन्द हुनेमा  उत्पादनमूलक उद्योग ५४, पर्यटन उद्योग ४८ र  सेवामूलक उद्योग ५६ रहेका छन् । कार्यालयमा आएर आधिकारिकरूपमा बन्द…