देश/प्रदेश « Khabarhub

खेलकुदका माध्यमबाट दक्ष जनशक्ति उत्पादन : मुख्यमन्त्री अधिकारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सरकारले सक्षम, दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादनलाई प्राथमिकता दिएको बताएका छन् । त्यसका लागि मानव जीवनका लागि महत्वपूर्ण पक्ष रहेको खेलकुद विकास पहिलो सर्तका रुपमा रहेको उनले बताए । काठमाडौँमा यही वैशाख ४ गतेदेखि सुरु हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने गण्डकी प्रदेशका खेलाडीलाई आज…