देश/प्रदेश « Khabarhub

मधेश आन्दोलन नभएको भए संघीयता आउने थिएन : उपेन्द्र यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपालमा संघीयता र गणतन्त्र स्थापन गर्न मधेश आन्दोलनको महत्वपूर्ण भूमिका भएको बताएका छन् । जसपा नेपालको राष्ट्रिय एकता महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै यादवले मधेश आन्दोलन नभएको भए नेपालमा संघीयता र गणतन्त्र नआउने दाबी गरेका हुन् । उनले भने, ‘मधेश आन्दोलन नभएको भए नेपालमा संघीयता र…