देश/प्रदेश « Khabarhub

असारे झरी र किसानको चटारो (फोटो फिचर)

ताप्लेजुङको फुङलिङ नगरपालिका– ३ केनिमस्थित रोपाइँ गर्दै किसान । तस्बिरः सन्तोष पुर्कुटी काठमाडौं – यतिबेला किसान रोपाइँको चटारोमा छन्। लगातार पानी परेपछि किसान धान रोपाइँमा व्यस्त भएका हुन्। लगातारको वर्षाले कतिपय स्थानमा भने बाढीकोसमेत जोखिम भइरहेको छ। कतिपय राजमार्ग बाढीकै कारण अवरुद्ध भएका छन्। सडकमार्ग र केही बस्तीमा पहिरोले ठुलो क्षति पुर्याएको छ। लगातार वर्षा…