Live on
Your Voice, Your Power
काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीले रंगभेदविरुद्धको एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । आइतबार जनमत पार्टीले काठमाडौंस्थित पार्टी कार्यालयबाहिर रंगभेद आक्रमण अन्त्य गर भन्ने नाराका साथ प्रदर्शन गर्दै रंगभेदविरुद्धको एकता दिवस मनाएको हो । त्यस्तै तराई मधेसका जिल्लामा पनि रंगभेदविरुद्धको दिवस मनाएको पार्टीले जनाएको छ । जनमत पार्टीका सांसद अब्दुल खानले…