देश/प्रदेश « Khabarhub

चलचित्र समाज रुपान्तरणको शक्तिशालि हतियार हो : मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले चलचित्र समाज रुपान्तरणको शक्तिशालि हतियार भएको बताएका छन् । काठमाडौंमा जारी सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ) समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी तामाङले चलचित्र समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन् । वलिदान, आगोजस्ता चलचित्रले नेपाली समाजको एउटा वर्गको कथालाई पर्दामा उतारी समाज हिँडिरहेको…