Live on
Your Voice, Your Power
बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपासहित विभिन्न पार्टीमा सैनामैना तथा बुटवल-१२ र १३ बाट साढे ३ सय जनालाई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीमा प्रवेश गराएका छन् । शुक्रबार बिहान बुटवल उपमहानगरको वडा नं १२ र १३ बाट र दिउँसो सैनामैनाको विभिन्न वडाबाट साढे ३ सय जनालाई पार्टी प्रवेश गराइएको जिल्ला उपसचिव बाबुराम पन्थीले जानकारी…