Live on
Your Voice, Your Power
चितवन - नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै मानव सेवाको अभियान पनि चल्न थालेको छ। यहाँ हरेक साँझ सञ्चालन हुँदै आएको रक्तदान अभियानमार्फत नियमित रूपमा रगत सङ्कलन भइरहेको छ । नदी किनारमा रहेको चौतारीछेउ सानो पाल टाँगेर सञ्चालन गरिने अभियानमा स्वास्थ्य प्राविधिकले रक्तदाताको स्वास्थ्य परीक्षण गरी रगत सङ्कलन गर्दै आएका छन् । नारायणी…