देश/प्रदेश « Khabarhub

विवाहित छोरीले माइतीसँग बह बिसाउने पुतला प्रारम्भ

टीकापुर– विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइती समक्ष व्यक्त गरिने पुतला खेल शनिबारदेखि सुरु भएको छ । यहाँका महिलाहरुको यो महत्वपूर्ण खेल एक सातासम्म जारी रहन्छ । रातो सारी, चौबन्दी चोली र सेतो पटुका कम्मरमा बाँधेर उनीहरू एउटै तालमा पुतला खेल्छन् । पुतला खेलको उद्घाटन गर्दै टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले महिलाले विवाहपछि …