Live on
Your Voice, Your Power
त्रिवेणी – गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको छ दशमलव चार रेक्टरस्केलको भूकम्पले रुकुम पश्चिममा पनि मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्यायो । सोही भूकम्पले गर्दा हजारौँको घरबास उजाड भएको छ भने हजारौँको सङ्ख्यामा स्थानीय बासिन्दा त्रिपालको सहारामा चिसो रात कटाउन बाध्य भएका छन् । भूकम्पले घर पूर्णरुपमा क्षति पुर्याउदा शनिबारदेखि नै त्रिपाल साहारा…