देश/प्रदेश « Khabarhub

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ सम्मानित

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘कृष्णप्रसाद कोइराला स्मृति सम्मान–२०८०’बाट सम्मानित भएका छन्। कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरले आज एक कार्यक्रम आयोजना गरी उनलाई उक्त सम्मान श्रेष्ठलाई प्रदान गरेको हो। कार्यक्रममा नेपाली कांग्रेसका नेता डा शेखर काइरालाले श्रेष्ठलाई प्रमाणपत्र एवं दोसल्ला ओढाएक थिए । डा कोइरालाले संघीयताको सफल कार्यान्वयनका लागि जनताको घरघरमा सरकार पुग्नुपर्ने बताए। उनले…