देश/प्रदेश Archives | Page 410 of 1859 | Khabarhub Khabarhub

‘सई हुँ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम असुल्ने एक जना पक्राउ

सिरहा- सिरहामा एक जना नक्कली प्रहरी पक्राउ परेका छन् । जिल्लाको सीमा क्षेत्रका व्यापारीलाई आफू सई भएको भन्दै रकम असुल्ने लक्ष्मीपुर पतारी–१ का कुमोदकुमार साहलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । उनले नक्कली पेस्तोल देखाउँदै व्यवसायीसँग रकम असुल्दै आएका थिए । उनलाई भारतसँग सीमा जोडिएको बडियारपट्टी गाउँपालिका ३ बाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।…