Live on
Your Voice, Your Power
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई हात्तीमैत्री बनाउनुपर्ने बताएका छन् । डिभिजन वन कार्यालय झापाद्वारा आज यहाँ आयोजित ‘अफसेट सोलार फेन्स हस्तान्तरण समारोह’मा उनले वन क्षेत्रमा हात्तीलाई चाहिने आहारा, पानीलगायतको व्यवस्थापन गर्न आवश्यक रहेको बताए । “हात्तीलाई छेक्नेभन्दा पनि आहारा व्यवस्थापन गर्नुपर्छ”, उनले भने, “वनमा हात्तीले खाने कुरा छैन भने जति…